Admin

Admin

जोन्स्टन अस्ट्रेलियन राजदूतमा नियुक्त

अस्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रूपमा नियुक्ति गरेको छ ।  हालकी राजदूत फेलिसिटी भोल्कको तीन वर्षे कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरेको हो । सन् २०२१ मा भोल्कलाई अस्ट्रेलियाले राजदूतको रूपमा नेपाल पठाएको थियो । स्वदेश फर्किने भएपछि…

फेसबूकबाट चरित्र हत्या गरेको आरोपमा १ जना पक्राउ

काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल टिकटक र फेसबूकको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका स्थायी घर भई हाल काठमाण्डुमा बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोजकुमार…

जाजरकोटमा ४ घण्टाभित्र ६ पटक भूकम्प

जाजरकोटमा चार घण्टाको अवधिमा ६ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।  केन्द्रका अनुसार सबैभन्दा पहिला शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसपछि शनिबार दिउँसो…

नेपाल विश्वकपमा छनोट

यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ।मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइलनमा यूएईलाई आठ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। यससँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो। काठमाडौंमा जारी एशिया…

डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

डोटी : डोटीमा जीप दुर्घटना भएको छ। खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्। जीप दिपायल सिलगढी नगरपालिका-६ पानीखालमा दिउँसो साढे १ बजेतिर दुर्घटना भएको हो।…

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् ।सापकोटालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय अध्यापन गराउनुका…

२४ घण्टामा १ लाख जनाले उपत्यका छाडे

२४ घण्टामा १ लाख जनाले उपत्यका छाडे

काठमाण्डाै – दशैँकाे मुख्य दिन नजिकिएसँगै काठमाण्डाै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख जनाले उपत्यका छाडेका छन् । आज शुक्रवार बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक गाडीमार्फत पछिल्लो २४ घण्टामा एक लाख जना बाहिरिएका काठमाण्डाै उपत्यका ट्राफिक…

सुनको भाउ एकै दिन झण्डै तीन हजारले बढेको छ

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ झण्डै तीन हजार रुपैयाँले बढेको छ ।सुन आज तोलाको १ लाख १३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलामा १ लाख १० हजार एक सय रुपैयाँ पुगेको…

अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ । पछिल्लो समय अफगानिस्तानमा लगातारजसो भूकम्प गइरहेको छ । गएको हप्ता मात्रै अफगानिस्तानमा  ६ दशमलव ३ रेक्टर स्केलकै दुई वटा भूकम्प गएको थियो । गएको २१ गते अफगानिस्तानमा गएको शक्तिशाली…

ओली भेट्न बालकोट पुगे कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की

काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन्। एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री भएको भोलिपल्ट ओलीलाई भेट्न बालकोट पुगेका हुन्। ​शनिबार काठमाडौं आएका कार्कीले हिजै कांग्रेस नेता…