Admin

Admin

ओली भेट्न बालकोट पुगे कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की

काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन्। एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री भएको भोलिपल्ट ओलीलाई भेट्न बालकोट पुगेका हुन्। ​शनिबार काठमाडौं आएका कार्कीले हिजै कांग्रेस नेता…

आज विश्व हात धुने दिवस

विश्व हात धुने दिवस आइतबार नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ। साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा…

बंकरका विद्यार्थीलाई इजरायली सेनाले लैजाँदै छ सुरक्षित स्थलमा

काठमाडौं। इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ ।कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए ।इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार…

निर्मल पुर्जाको रेकर्ड तोडने तेन्जेन लामा शेर्पाको हिमपहिरोमा परी निधन

काठमाडौं । छोटो समयमा नै ८ हजार माथीका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका तेन्जेन लामा शेर्पाको निधन भएको छ । तीन दिन अघि शीशापाग्मा हिमाल आरोहणमा रहेका शेर्पाको निधन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन…

इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा मंगलबार राष्ट्रिय बिदा

सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा राष्ट्रिय बिदा दिने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार भोलि (मंगलबार) सरकारले राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको हो।  त्यस्तै, इजरायलमा ज्यान…

इन्जिनियरिङ अध्ययन संस्थानले तोक्यो नयाँ शुल्क, प्रवेश परीक्षा कात्तिक १४ देखि

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले स्नातक तहका लागि नयाँ शुल्क तोकेको छ। यसअघि ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ शुल्क तोकिएकोमा विद्यार्थी संघसंगठनहरूको विरोधमा संस्थानले कार्यान्वयनमा ल्याउन सकेको थिएन। संस्थानले गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४…

अफगानिस्तानमा  भूकम्प : एक सय जनाको ज्यान गयो, एक हजार भन्दा धेरै घाइते

काठमाण्डौ – अफगानिस्तानमा  गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ ।  एक हजार जना भन्दा धेरै घाइते भएका छन् । हिजो हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । इरानसँग सीमा जोडिएको क्षेत्रमा…

सांसदको जवाफ दिँदै शिक्षामन्त्री अशोककुमार राई

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यसैगरी बैठकमा…

प्रिमियर लिगमा आज चार खेल हुँदै

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज बेलुका पौने ७ बजे ब्राइटन र लिभरपुल, वेस्ट ह्याम र न्यूक्यासल, उल्भ्स र एस्टनभिल्ला खेल्दैछन् भने राति सवा ९ बजे आर्सनल र म्यानचेस्टर सिटीबीच खेल हुनेछ । प्रिमियर…

दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि

काठमाण्डौ – दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८…