Admin

Admin

वर्षाले धानबालीमा क्षति, भित्र्याउन नपाउँदै खेतमै उम्रिन थाल्यो

केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले  काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान…

इजरायलमा हमास आक्रमण, ७ नेपाली घाइते

प्यालेस्टाइनको इस्लामिक समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा नेपालीहरू पनि घाइते भएका छन्। इजरायलका विभिन्न सहरमा भएको आक्रमणमा केही नेपालीहरू घाइते भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।  यसबारे थप विवरण बुझ्ने काम भइरहेको उनले बताएकी छिन् ।…

सुन तस्करीमा पक्राउ परेका चिनियाँसँग भारतीय आधारकार्ड फेला

काठमाडौँ : हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको…

दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलमा दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको छ । आज बिहान अष्ट्रेलियाको एलियान्ज स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २–० गोलले हरायो । नेदरल्यान्ड्सका जिल रुड र लिन्थ बियन्सटेनले गोल गरिन्। आज हुने अर्को खेलमा…

डेङ्गुका कारण धरानमा हालसम्म ९ जनाको मृत्यु भएको छ

सुनसरी । डेंगीको महामारी फैलिएको सुनसरीको धरानमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै धरानमा डेंगीबाट मृत्यु हुनेको संख्या ९ जना पुगेकोे छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १३ की ३५ बर्षीय महिलाको उपचारको…

विदेशबाट फर्किंदा नेपालीले कति सुन ल्याउन पाइन्छ ? यस्तो छ नयाँ व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विदेशबाट फर्कने नेपालीले ल्याउन पाउने सुनको परिमाणबारे प्रष्ट्याएको छ । कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट फर्कने यात्रुले नेपाल ल्याउन पाउने सुनको परिमाणबारे प्रष्ट्याएको हो । सूचनाअनुसार विदेशबाट फर्कने महिलाको हकमा ५० ग्रामसम्मको सुनको…