गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ
सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापासँग अदालतको अवहलेना सम्बन्धमा लिखित जवाफ माग गरेको छ । मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो। सर्वोच्चका प्रवक्ता अच्युत कुईँकेलका अनुसार सात…