जाजरकोटमा ४ घण्टाभित्र ६ पटक भूकम्प
जाजरकोटमा चार घण्टाको अवधिमा ६ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सबैभन्दा पहिला शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसपछि शनिबार दिउँसो…