Category देश

२४ घण्टामा १ लाख जनाले उपत्यका छाडे

२४ घण्टामा १ लाख जनाले उपत्यका छाडे

काठमाण्डाै – दशैँकाे मुख्य दिन नजिकिएसँगै काठमाण्डाै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख जनाले उपत्यका छाडेका छन् । आज शुक्रवार बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक गाडीमार्फत पछिल्लो २४ घण्टामा एक लाख जना बाहिरिएका काठमाण्डाै उपत्यका ट्राफिक…

निर्मल पुर्जाको रेकर्ड तोडने तेन्जेन लामा शेर्पाको हिमपहिरोमा परी निधन

काठमाडौं । छोटो समयमा नै ८ हजार माथीका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका तेन्जेन लामा शेर्पाको निधन भएको छ । तीन दिन अघि शीशापाग्मा हिमाल आरोहणमा रहेका शेर्पाको निधन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन…

इन्जिनियरिङ अध्ययन संस्थानले तोक्यो नयाँ शुल्क, प्रवेश परीक्षा कात्तिक १४ देखि

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले स्नातक तहका लागि नयाँ शुल्क तोकेको छ। यसअघि ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ शुल्क तोकिएकोमा विद्यार्थी संघसंगठनहरूको विरोधमा संस्थानले कार्यान्वयनमा ल्याउन सकेको थिएन। संस्थानले गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४…

वर्षाले धानबालीमा क्षति, भित्र्याउन नपाउँदै खेतमै उम्रिन थाल्यो

केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले  काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान…